आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मानबहादुरले माल्दिभ्सको भलिबल लिग खेल्ने

मंगलबार, ०८ पौष २०७६खेलपाटी संवाददाता
मानबहादुरले माल्दिभ्सको भलिबल लिग खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय पुरुष भलिबल टिमका स्पाइकर मानबहादुर श्रेष्ठले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् ।

माल्दिभ्सको राजधानी मालेमा भोलिबाट सुरु हुने लिगमा मानबहादुले गुडिस स्पोर्ट्स क्लबबाट खेल्ने छन् । लिगका लागि मानबहादुर आज (मंगलबार) राति ८ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।

लिगको लागि क्लबले अनुरोध गरेका कारण माल्दिभ्स जान लागेको मानबहादुरले खेलपाटीलाई बताए ।

‘अहिले भलिबलबाट धेरै टाढा छु । खेलेको पनि छैन,' मानबहादुरले भने, 'तर, माल्दिभ्सले नेपालबाट लिगको लागि मलाई अनुरोध गर्यो त्यसैले जान लागेको छु ।’

उनले माल्दिभ्सको लिगले राष्ट्रिय टिममा पुनरागमन गर्न सजिलो हुने समेत बताए ।

‘धेरै समय भलिबलबाट टाढा भएको छु । आशा छ यो लिगले भलिबलमा पुनरागमन हुन सजिलो हुनेछ,’ मानबहादुरले थपे ।

मानबहादुरले अनुबन्ध रकम भने माल्दिभ्स पुगेपछि मात्र तय हुने बताए ।

मानबहादुरको टिम गुडिसले भोलि (बुधबार) पहिलो खेलमा स्पोर्ट्स क्लब हक्कसको सामना गर्नेछ ।

माल्दिभ्स भलिबल लिगमा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाइने प्रावधान रहेको छ । जसमा गुडिसले मानबहादुर र पाकिस्तानका खेलाडीलाई टिममा अनुबन्ध गरेको छ ।

मानबहादुरले यसअघि सन् २०१८ मा माल्दिभ्सको लिग सिटी स्पोर्ट्स क्लबबाट खेलिसकेका छन् ।

माल्दिभ्सको लिग डिसेम्बर २५ देखि जनवरी १२ सम्म चल्नेछ ।

खेल तालिका :

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि