सैनिक क्वाटरफाइनलमा
शनिबार, ०५ पौष २०७६खेलपाटी संवाददाता

काठमाडौं । सैनिक आवसीय महाविद्यालय प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा सैनिकले क्याम्पियनलाई ६–० गोलअन्तरले पराजित गर्यो ।
त्यस्तै माइलस्टोनले डिएभीलाई टाइब्रेकरमा ५–४ तथा ब्राइट फ्युचरले गोल्डेनगेटलाई टाइब्रेकरमा ४–१ गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।





-1786022688387.jpeg&w=3840&q=75)




-1787446454488.webp&w=3840&q=75)

-1787414009919.jpeg&w=3840&q=75)
-1787406623559.webp&w=3840&q=75)


