बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

सरस्वतीले माल्दिभ्सको भलिबल लिग खेल्ने

शनिबार, २८ मंसिर २०७६खेलपाटी संवाददाता
सरस्वतीले माल्दिभ्सको भलिबल लिग खेल्ने
mustang rice ad

काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमकी महत्वपुर्ण सदस्य सरस्वती चौधरीले माल्दिभ्सको महिला भलिबल लिग खेल्ने भएकी छिन् ।

विभागीय टिम एपीएफबाट खेल्दै आएकी सरस्वती ब्यवसायीक रुपमा लिग खेल्न शनिबार साँझ माल्दिभ्स लागेकी छिन् ।

उनले माल्दिभ्सको लोरेन्जो क्लबबाट लिग खेल्नेछिन् ।

सरस्वतीका अनुसार उनी करिब एक हप्ता माल्दिभ्समा रहनेछिन् ।

यसअघि राष्ट्रिय भलिबल टिमकी नम्बर एक स्पाईकर प्रतिभा माली सोही लिग खेल्न माल्दिभ्स लागेको थिईन् । उनले पुलिस क्लबबाट प्रतियोगिता खेल्नेछिन् ।

'माल्दिभ्समा पहिलो पटक जान लागेकी हुँ ।' उड्नु अघि सरस्वतीले खेलपाटीसंग भनिन्, 'बाहिरको टिमबाट खेल्दा नयाँ अनुभव बटुल्न पाईन्छ । केही सिक्न पाईन्छ भन्ने लागेको छ ।'

'माल्दिभ्समा नयाँ टिमसंग खेल्दा अझ राम्रो अनुभव बटुल्न पाउँछु भन्ने लागेको छ ।' उनले भनिन् ।

सरस्वतीले पछिल्लो समय खुट्टामा चोट बोकेकी थिईन् ।

चोटबाट मुक्त हुँदै उनले नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलेकी थिईन् ।

उनकै प्रभावशाली प्रर्दशनमा नेपालले फाईनल सम्मको यात्रा तय गरेको थियो ।

अग्लो कदकी स्पाईकर सरस्वतीकै प्रेरणादायी प्रर्दशनमा विभागीय टिम एपीएफले घरेलु खेलकुदमा प्रभावशाली प्रर्दशन गर्दै आएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस