सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'झोलीमा परिसकेको स्वर्ण गुम्यो'

मंगलबार, १७ मंसिर २०७६गिता राई
'झोलीमा परिसकेको स्वर्ण गुम्यो'
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय महिला भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले झोलीमा परिसकेको स्वर्ण गुमाउँदा दुख लागेको बताएका छन् ।

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा लगातार दुई सेट जितेको नेपालले अन्तिम दुई सेट गुमाउँदा रजत पदकमै चित्त बुझाउनु परेको थियो ।

भारतसंग पिडादायी हार ब्यहोरेका प्रशिक्षक भट्टले झोलीमा परिसकेको स्वर्ण गुमाउँदा आफुलाई धेरै दुख लागेको उल्लेख गरेका छन् ।

‘नयाँ खेलाडीको प्रर्दशन राम्रो छ । भारतविरुद्व टिमले १५ कटाएको थिएन । तर अहिले पाँचौ सेट खेल्यौ ।’ उनले भने, ‘झोलीमा परिसकेको स्वर्ण गुमाउँदा दुख लागको छ ।’

उनले हारको जिम्मेवारी आफुले लिने बताउँदै राखेप, भलिबल संघ र भलिबल प्रेमीले दिएको साथका लागि धन्यवाद दिए ।

उनले भारतविरुद्ध रणनीति बनाए अनुसार नतिजा आउन नसकेको उल्लेख गरे ।

उनले अन्तिम सेटमा केही सर्भिस र सामान्य बललाई राम्रोसंग नलिनु हारको कारण रहेको बताए ।

‘अब भारत र श्रीलंकासँग चुनौती छैन । किनकि उनीहरुले पनि सोच्नु पर्ने अवस्था आएको छ । उनीहरु नेपाललाई बेवास्ता गरेर खेल्थे तर अब नेपाल समेत छ भनेर खेल्छन् ।’ उनले थपे ।

Image may contain: 1 person

कप्तान अरुणा शाहीले सानो—सानो गल्तीले गर्दा अन्तिम सेट हार्न पुगेको बताईन् ।

‘अन्तिम सेटमा सानो—सानो गल्तीले अन्तिम सेट हा¥यौ ।’ उनले भनिन्, ‘समग्रमा प्रतियोगिता राम्रो भयो । नेपाल र भारतमा धेरै फरक छ तर पनि खेल भने टक्करको भयो ।’

स्वर्ण जित्नकालागि टिमलाई निरन्तर प्रशिक्षणको खाँचो भएको बताईन् ।

‘टिमलाई निरन्तर प्रशिक्षणको खाँचो छ । निरन्तर प्रशिक्षण पाएमा अर्काे सागमा पक्कै स्वर्ण जित्छौ ।’ उनले थपिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस