कौशलको जित
आइतबार, ०८ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । कौशलले १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेको छ ।
ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कौशलले निब्सलाई ८–५ ले पराजित गर्यो । कौशलका रोजन विश्वकर्माले ४ स्कोर गरे ।
जुनियर ब्वाइजमै लक्ष्मीपुरले प्राण्जलीलाई १६–८, लालीगुराँसले सेन्ट जोसेफलाई २०–१०, स्किब्सले बेलमाउन्टलाई १३–८, ग्रिनल्यान्डले श्रृजनालयलाई १०–४ र आयोजक ओडिसीले हिमालयलाई २६–३ ले हराए ।







-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)