पर्शुरामलाई क्यानाडामा स्वर्ण
आइतबार, मंसिर ८, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालका पर्शुराम बाँस्तोलाले मोन्टरियल ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
क्यानाडाको लेभल सिनियर एकेडेमीमा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर एकल कातातर्फ नेपाललाई स्वर्ण दिलाएका हुन् ।
स्वर्ण जित्ने क्रममा पर्शुरामले कुल २८.८ स्कोर गरे ।
च्याम्पियनसिपमा यस स्पर्धामा नेपालसहित क्यानडा, भारत, अमेरिका र जमैकाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







