आइतबार, ०७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

भ्याली पब्लिक दोहोरो उपाधिनजिक

बिहिबार, ०५ मंसिर २०७६खेलपाटी संवाददाता
भ्याली पब्लिक दोहोरो उपाधिनजिक
Loading ad...
mustang rice ad

काठमाडौं । आयोजक भ्याली पब्लिक भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइज र गर्ल्स दुवैतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । दुवैको ‘ए’ टिम फाइनलमा पुगेको हो ।

ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५–३५ ले पराजित गर्यो । विजेताका राहुल विक र सुमन सुब्बाले समान १५–१५ अंक जोडे । फाइनलमा भ्याली पब्लिकको भेट ग्रिनल्यान्डसंग हुने छ । अर्को सेमिफाइनलमा ग्रिनल्यान्डले डाफोडिललाई ४५–३२ ले हरायो । ग्रिनल्यान्डका राजीव आले मगरले ३५ स्कोर गरे ।

गर्ल्सको सेमिफाइनलमा भ्याली पब्लिकले ग्रिनल्यानडमाथि २५–१७ को जित दर्ता गर्यो । विजयी टिमका लागि श्रष्टि श्रेष्ठ र सुमिना तामाङले समान ११–११ अंक जोडे । अर्को सेमिफाइनलमा टीआईएले स्किब्सलाई २५–१९ ले पाखा लगायो । टीआईएकी कञ्चन मगरले ७ अंक जोडिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

Loading ad...
xTreme Energy Drink
इस्लामको करिअरकै उत्कृष्ट बलिङ

इस्लामको करिअरकै उत्कृष्ट बलिङ

पहिलो खेलमै  टोटनहम पराजित

पहिलो खेलमै टोटनहम पराजित

रियलमा माउरिन्होको विजयी सुरुआत

रियलमा माउरिन्होको विजयी सुरुआत

नेपाललाई हाप्किडोमा स्वर्ण  र कांस्य पदक

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

हलको सानदार पुनरागमन, युनाइटेड पराजित

हलको सानदार पुनरागमन, युनाइटेड पराजित

नेपाल लगातार पराजित

नेपाल लगातार पराजित

नेपालको कमजोर ब्याटिङ

नेपालको कमजोर ब्याटिङ

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश

स्टार्कको घातक बलिङमा ६४ रनमै समेटियो बंगलादेश