युएफसी फाइटर मेक ग्रिगोर रिङ्ग फर्कने
शुक्रबार, ०८ कार्तिक २०७६खेलपाटी संवाददाता

एजेन्सी । युएफसी फाइटर कोनोर मेक ग्रिगोर रिङ्ग फर्कने भएका छन् ।
सन्यास घोषणा गरेको सात महिनापछि फाइटर मेक ग्रिगोरले रिङ्ग फर्कने घोषणा गरेका छन् ।
३१ बर्षीय आइरिस बक्सर ग्रिगोरले आगामी जनवरी १८ मा रिङ्ग फर्कने घोषणा गरेका छन् ।
'मितिमा राजी भएको छु । को प्रतिद्वन्द्वी हुन्छ मलाई मतलब छैन,' ग्रिगोरले भनेका छन् ।
ग्रिगोरलेले सन् २०१८ को अक्टोबरबाट प्रतिस्पर्धा गरेका छैनन् ।








-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


