मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

बालमुकुन्द र खेमराज क्वार्टरफाइनलमा

मंगलबार, ०७ आश्विन २०७६खेलपाटी संवाददाता
बालमुकुन्द र खेमराज क्वार्टरफाइनलमा
mustang rice ad

काठमाडौं । बि एन्ड बीका बालकुन्द ढुङ्गाना र टियुका खेमराज भट्ट अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत कर्पोरेट सिंगल स्पर्धाको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हल कोर्टमा सोमबार देखि सुरु भएको प्रतियोगितामा बालमुकुन्दले इनास इन्टरप्राईजेजका राजु बास्तोलालाई २१–१४, २१–१० को सोझो सेटमा हराए । खेमराजले सिल्क ग्रुपमा रमेश शेर्पाबाट वाकओभर पाउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

सोही स्पर्धाको अर्को खेलमा स्टार इनभेष्टमेन्टमा दिनेश राईले पनि क्वार्टरफाइनलमा स्थान बनाएका छन् । दिनेशले जेष्ठ ब्याडमिन्टनका मधुसुदन पाठकलाई २१–१३, २१–१० को सोझो सेटमा पाखा लगाए ।

ज्योती विकास बैंकका विकास मर्हजन र महालक्ष्मी पेन्टका प्रदिप मर्हजन एक्जुकेटिभ डबल्स स्पर्धाको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहलमा सोमबार भएको खेलमा विकास र प्रदिपको जोडीले आचार्य ट्रेडर्सका केशव आचार्य र अरुण प्रसाद द्वालाई २१–९, २१–१२ को सेटमा हराए ।

सोही स्पर्धाको अर्को खेलमा जेष्ठका अखिल श्रेष्ठ र रोमन बानियाको जोडीले नेपाल टेलिकमका हरिकृष्ण शर्मा र सुरेन्द्र कार्कीको जोडीलाई २१–७, २१–१७, कामना सेवाका विशाल खडेका र बीएनएम सरप्राईजकका विश्वास नेपालले आरबीबीका पुष्पचन्द्र थापा र गुप्त केसीको जोडीलाई २१–६, २१–९ को सेटमा पाखा लगाए ।

महालक्ष्मी पेन्टका शात्त डंगोल र दिपेश शाक्यको जोडीले अल्फान्सो रिसोर्टका इशान खड्का र ओम थापाको जोडीलाई २१–७, २१–१७ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

सोही स्पर्धाको अर्को खेलमा नारायणी मिल्कका अविशेक बोस शुसिल श्रेष्ठको जोडीले भारतीय दुतावासका डिके सिंह र अमिल डुवेसँग वाकओभर पाए ।

अर्को खेलमा नेआका राजु मर्हजन र श्रीप्रसाद धिमालको जोडीले जेष्ठका मधुसुदन पाठक र राम त्रिपाठीको जोडीलाई २१–१२, २१–१५, जेष्ठका सुजन थापा र रामकुमार वानियाको जोडीले भारतीय दुतावासका केएम प्रफुलेन्द्र शर्मा र सफल लामाको जोडीलाई २१–७, २१–४ तथा महालक्ष्मीका रविप मर्हजन र भुवन शर्माको जोडीले नेआका विष्णु मास्के र सरोज तामाङको जोडीलाई २१–६, २१–१० को सेटमा हराउँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो