मलेसियामा कमललाई रजत
आइतबार, असोज ५, २०७६खेलपाटी संवाददाता

काठमाडौं । मलेसियामा भएको पाँचौ विश्व गोजुरियो कराते डो च्याम्पियनसिपमा नेपालका कमल ओलीले रजत पदक जितेका छन् ।
ओलीले ६० केजी तौल समूहमा चाईनिज ताइपे, भारत र फ्रान्सका खेलाडीलाई हराएर रजत जितेका हुन् । फाइनलमा भने ओली रोमानियाका खेलाडीसँग पराजित भएका थिए ।
ओलीले आठौं राष्ट्रिय खेलकुद समेत खेलेका थिए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)







