शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतीय खेलाडीलाई हराउँदै प्रिन्स सेमिफाइनलमा

शनिबार, २८ भाद्र २०७६खेलपाटी संवाददाता
भारतीय खेलाडीलाई हराउँदै प्रिन्स सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालका उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दुबईमा जारी दुबई जुनियर ईन्टरनेशनल सिरिजको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

अघिल्लो संस्करणका विजेता प्रिन्सले यू-१९ पुरुष एकलतर्फ भारतका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । 

 क्वाटरफाइनलमा प्रिन्सले भारतका रोहण गुर्बानीलाई २१-१६ र २४-२२ ले पराजित गरे ।

प्रिन्सले दुवईका नवाह नजिवसंग मिलेर पुरुष युगलमा पनि जित निकाले । उनको जोडीले भारतका तान्मोई विकास वोरुहा तथा ऐयाद रशिदको जोडीलाई २१-११, २१-१६ ले पाखा लगाउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । अब दाहाल जोडीले फाईनल प्रवेशका लागि गालुवा दुई पुत्र र गाब्रियल क्रिस्टोफर विन्तान विजायको जोडी संग प्रतिस्पर्धा गर्ने छ ।

यस्तै प्रिन्सले दुवईमानै रहेकी महेन्द्र नगरकी सानिया चन्दसंग मिलेर दुवईका बशन्त कुमार राजेन्द्रन र तनिका नितु सकिरालाई ९-२१, २१-१९, २१- १६ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरको प्रिन्सका प्रशिक्षक एवं मामा कमलेश निरौलाले जानकारी गराए ।

अब प्रिन्स र चन्दको जोडीले फाईनल प्रवेशका लागि इन्डोनेसियाका गलुह दुई पुत्र र जैनवा रिम सिराज संग प्रतिपर्धा गर्ने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक