वर्षालाई जापानमा कांस्य
२०१९ जुलाई ३०, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं । जापानको सितोरियो सोफुकान इन्टरनेसनल च्याम्पियनसिपमा नेपालकी वर्षा साउदले कांस्य जितेकी छन् ।
वर्षाले ५५ केजीमा कांस्य जितेको प्रशिक्षक त्रैलोक्यनाथ पाण्डेले जनाएका छन् ।