'गेल धमाका' को साक्षी बस्न तयार हुनुहोस् - गेल
वेष्ट इण्डिजका गेलले पोखरा राइजोजबाट ईपीएल खेल्ने छन् । पोखराले सुरुवाती केहि खेलका लागि गेललाई अनुबन्ध गरेको थियो ।
वेष्ट इण्डिजका गेलले पोखरा राइजोजबाट ईपीएल खेल्ने छन् । पोखराले सुरुवाती केहि खेलका लागि गेललाई अनुबन्ध गरेको थियो ।
थाइल्याण्डको बैंककमा मंगलबार भएको खेलमा आयोजक थाइल्याण्डलाई ८ विकेटले पराजित गर्दै हङकङले लगातार दोस्रो जित निकालेको हो ।
मंगलबार भएको खेलमा मलेसियालाई १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै सिंगापुरले दोस्रो जित हात पारेको हो ।
तर, श्रीलंका भ्रमण दौरान इंग्ल्यान्डका खेलाडीले विपक्षी खेलाडी,अएम्पायर लगायत अफिसियलसँग हात नमिलाउने भएका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल तीन स्थान तल झरेको हो ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पाकिस्तानमा एसिया कप गर्ने तयारी गरेपनि भारतले त्यसलाई अस्विकार गर्दै आएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहेको छ ।
बैंककमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भयो ।
मुलपानी क्रिकेट मैदानमा सोमबार काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसिटिसी) लाई १ विकेटले पराजित गर्दै ग्रेट हिमालयले उपाधि जितेको हो ।
काठमाडौंले सोमबार प्रेस विज्ञप्ति निकाल्दै एण्डरसनले टिमबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको छ ।
क्राइस्टचर्चमा सोमबार दोस्रो टेष्टमा भारतलाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज २-० ले जितेको हो ।
श्रीलंकाले दिएको ३ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १ रन मात्र बनाउन सक्यो ।