अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकालाई सिरिज
अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले एक खेल बाँकी रहदै सिरिज २-० ले आफ्नो बनाएको हो ।
अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले एक खेल बाँकी रहदै सिरिज २-० ले आफ्नो बनाएको हो ।
बुधबार राति भएको खेलमा श्रीलंका वेष्ट इण्डिजसँग २५ रनले पराजित भएको हो ।
पाटन क्याम्पसले १ सय १४ रनको लक्ष्य १७.३ ओभरमा ७ विकेटको नोक्सानीमा भेटाएको थियो ।
दोस्रो खेलमा ग्रेट हिमालयले फरेभर क्रिकेट ब्वाइजलाई ८७ रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
बैंककमा बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई पराजित गरेपछी नेपाल एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएको हो ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आउने संस्करणको पुरस्कार राशीमा ५० प्रतिशत कटौती गर्न लागेको भारतीय मिडियाहरुले जनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा महावीरले यांगल क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्यो ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालकी सिता राना मगरको ब्याटिङ वरीयता सुधार भएको हो ।
बैंककमा बुधबार भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
बैंककमा बुधबार भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन बनायो ।
थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको तेस्रो खेलमा आयोजकविरुद्ध मैदान उत्रदै भुवनले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।