इंग्ल्यान्डलाई सिरिज
म्यानचेस्टरमा मंगलबार तेस्रो तथा अन्तिम टेस्टमा वेष्ट इन्डिजलाई २ सय ६९ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २-१ ले जितेको हो ।
म्यानचेस्टरमा मंगलबार तेस्रो तथा अन्तिम टेस्टमा वेष्ट इन्डिजलाई २ सय ६९ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २-१ ले जितेको हो ।
घरेलु मैदानमा वेष्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम टेस्ट अन्तर्गत मंगलबार एक विकेट लिँदै ब्रोडले उक्त उपलब्धि पुरा गरेका हुन् ।
आयरल्याण्डले मंगलबार एन्ड्रयु बलब्रिनीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
कोहली अमेरिकन बास्केटबलका लिजेण्ड लेब्रोन जेम्सलाई पछि पार्दै सर्वाधिक फलोवर्सको चौंथो स्थानमा उक्लिएका हुन् ।
पीसीबीले सोमबार आर्थिक वर्षका लागि ७.७६ बिलियनबजेट विनियोजन गरेको हो ।
सीपीएलले ट्रीनिडाड एन्ड टोबेगोमा अगष्ट १८ बाट सुरु हुने सीपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।
इंग्ल्यान्डले सोमबार इयान मोर्गनको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
इसीबीका महासचिव मुबशशिर उश्मानीले आफ्नो देशमा आईपीएल आयोजना गर्नका लागि अनुमति दिन बीसीसीआईले पत्र पठाएको बताए ।
कोरोना भाईरसको महामारीको कारण अधिकांस राष्ट्रले हवाई उडान बन्द गरेको कारण सन्दीपको सीपीएल खेल्ने सम्भावना न्यून भएको हो ।
क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)संग समन्व्य गर्ने कामले समय लिएको उल्लेख गर्दै दर्खास्त आह्वान केही ढिला हुने बताएको छ ।
आईसीसीले सोमबार एकदिवसीय विश्वकप छनोटको रुपमा रहेको विश्वकप सुपर लिगको घोषणा गरेको हो ।