रोमान्चक, ऐतिहासिक अनि नाटकीय जित !
एमस्ट्राडममा नेदरल्यान्ड्ससँगको खेलसँगै नेपाली क्रिकेटले २२ वर्षअघि देखेको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता राष्ट्र बन्ने सपना पुरा गरेको थियो ।
एमस्ट्राडममा नेदरल्यान्ड्ससँगको खेलसँगै नेपाली क्रिकेटले २२ वर्षअघि देखेको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता राष्ट्र बन्ने सपना पुरा गरेको थियो ।
आईपीएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट युएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो ।
अमेरिकाको पूर्व प्रशिक्षक समेत रहेका पुबुदुले माइनर लिग क्रिकेटमा न्यु जर्सीलाई प्रशिक्षण दिने इमर्जिङ क्रिकेटले जनाएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बरमा आयोजना गर्ने तयारी गरेसँगै दिल्लीले भारतीय खेलाडीलाई अगस्ट १५ बाट क्याम्पमा राख्ने तयारी गरेको हो ।
साउथह्याम्पटनमा शनिबार राति भएको दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै इंग्ल्यान्डले तीन खेलको सिरिज एक खेल अगाबै २-० ले आफ्नो बनाएको हो ।
दक्षिण अफ्रिका क्रिकेट डिरेक्टर ग्रामि स्मिथले टिमको वेष्ट इन्डिज भ्रमण स्थगित भएको पुस्टि गरेका छन् ।
विश्वकप सरेपछि बीसीसीआईले त्यस समय कोरोना भाईरसको कारण स्थगित आईपीएल गर्ने निर्णय गरेको हो । तर, आईपीएलको १३ औं संस्करण भारतमा नभई युएईमा हुनेछ ।
इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
ढाडको चोटको कारण डेन्लीले सिरिज अन्तर्गतको बाँकी दुई खेल गुमाउने भएका हुन् ।
साउथह्याम्पटनमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको छ ।
नेपाल सरकारले लकडाउन अन्त्य गर्दै भदौ १ बाट अन्तर्राष्ट्रिय खेललाई प्रशिक्षणको अनुमति दिएपछि क्यानले राष्ट्रिय टिमको प्रशिक्षण थाल्ने तयारी गरेको हो ।
बोर्डको उपाध्यक्ष पदबाट के माथिभानाले राजीनामा दिएसंगै धर्मदासलाई सो पदमा नियुक्त गरिएको हो ।