मोर्गनको कप्तानीमा इंग्लिस टोलीको घोषणा
इंग्ल्यान्डले मंगलबार इयान मोर्गनको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
इंग्ल्यान्डले मंगलबार इयान मोर्गनको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
टेस्ट ब्याटिङ वरीयताको पाँचौं स्थानमा उक्लिएसँगै आजम तीनै वटै फर्म्याटको वरीयताको शीर्ष पाँचमा रहने एक्लो ब्याट्सम्यान बनेका हुन् ।
चीनियाँ कम्पनी भिभो यस सिजनको प्रतियोगिताबाट बाहिरिएसंगै ड्रिम ११ लाई आईपीएलको मुख्य प्रायोजकको रुपमा छनोट गरिएको हो ।
एक युटुब च्यानलको अन्तर्वार्तामा पाकिस्तानी पूर्व फास्ट बलर अख्तरले धोनीलाई विश्वकप खेल्न प्रधानमन्त्रीले अनुरोध गर्ने दाबी गरेका हुन् ।
दिल्लीले मंगलबार एक विज्ञप्ति निकाल्दै फास्ट बलर नोर्ट्जेलाई अनुबन्ध गरेको जनाएको छ ।
ट्रीनिडाड एन्ड टोबेगोमा हुने सीपीएलको पहिलो खेलमा ट्रीनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्स भिड्ने छन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
वर्षाका कारण अन्तिम दिन चार ओभर भन्दा बढी खेल हुन सकेन ।
क्रिकेट दक्षिण अफ्रिकाले सोमबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष क्रिसले राजीनामा दिएको पुस्टि गरेको छ ।
भारतले स्वतन्त्रता दिवस मनाईरहेको समय धोनी र रैनाले सन्यास घोषणा गरेका थिए । सामाजिक संजाल इन्स्टाग्रामबाट दुवैले सन्यास घोषणा गरेका थिए ।
ब्याट्सम्यान चौहानको आइतबार ७३ वर्षको उमेरमा निधन भएको हो ।
धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेपछि एएफसीसँग कुरा गर्दै उल हकले भारतीय क्रिकेटलाई धोनीले धेरै परिवर्तन गरेको बताएका हुन् ।