करण आबद्द पुने पराजित
मंगलबार भएको खेलमा पुने दिल्ली बुल्ससँग ८ विकेटले पराजित भएको हो ।
मंगलबार भएको खेलमा पुने दिल्ली बुल्ससँग ८ विकेटले पराजित भएको हो ।
मंगलबार भएको खेलमा मराठा कलन्दर्ससँग ४ विकेटले पराजित भएको हो ।
च्याम्पियनसिप अन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीचको सिरिज स्थगित भएसंगै न्युजिल्याण्ड फाइनलमा पुगेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजनाको लागि मंगलबार काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ ।
क्रिकेट अष्ट्रेलियाले मंगलबार दक्षिण अफ्रीका भ्रमण स्थगित गरिएको जनाएको छ ।
सोमबार भएको खेलमा पुने बंगला टाइगर्ससँग ८ विकेटले पराजित भएको हो ।
जिल्ला क्रिकेट संघ महोत्तरीको आयोजना एवंम नरेश सिंह क्रिकेट एकेडमीको संयोजकत्वमा माघ २३ गतेबाट प्रतियोगिता आयोजना हुने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाल र कतारबीचको सिरिज स्थगित भएको जनाएको छ ।
टी–२० क्रिकेट प्रतियोगिताका लागि कतार जाने निश्चित गरिएको नेपाली टिमको भ्रमण अनिश्चित बनेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले कतार भ्रमण गर्नका लागि सोमबारबाट प्रशिक्षण गर्न लागेको हो ।
संघीय प्रहरी इकाई कार्यायलको खेलमैदानमा सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सह–प्रायोजकको रुपमा धनगढीस्थित गुरु जी सटिङ एण्ड सुटिङ जोडिएको हो ।
आइतबार भएको खेलमा पुने टिम आबुधाबीसँग ५ विकेटले पराजित भएको हो ।