गण्डकीद्वारा कर्णालीलाई २ सय ५ रनको लक्ष्य
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो ।
मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
कीर्तिपुरस्थित टियु मैदानमा बागमतीले सोमबार सुदूरपश्चिम प्रदेशलाई १ सय ८० रनले हराएर लगातार दोस्रो जित निकाल्यो ।
सिड्नीले दिएको १ सय ७८ रनको लक्ष्य होबार्टले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमतीले लगातार दोस्रो जित निकालेको हो ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्टले पहिले बलिङ गरिरहेको छ ।
मुलपानी क्रिकेट मैदानमा सोमबार प्रदेश नम्बर-१ लाई २ विकेटले पराजित गर्दै गण्डकीले पहिलो जित निकालेको हो ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्टले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९९ रन बनायो ।
ब्रिसबेनमा चौंथो दिन सोमबार अष्ट्रेलिया २ सय ९४ रनमा अलआउट भएको हो ।
गालेमा सोमबार इंग्ल्यान्डले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २७ ओभर ४ बलमा अलआउट भएर १ सय २ रन मात्र बनाउन सक्यो ।