आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
आर्मीलाई जितका लागि १ सय ३२ रनको लक्ष्य

आर्मीलाई जितका लागि १ सय ३२ रनको लक्ष्य

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
धनगढी क्रिकेट एकेडेमीलाई सगरमाथाको प्रायोजन

धनगढी क्रिकेट एकेडेमीलाई सगरमाथाको प्रायोजन

घोराही सिमेन्ट इन्डिष्ट्रिका मार्केटिङ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
कप्तान करुणारत्नेले दोस्रो टेस्ट गुमाउने

कप्तान करुणारत्नेले दोस्रो टेस्ट गुमाउने

हातको औलाको चोट बोकेका कप्तान करुणारत्नेले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
सुदूरपश्चिमद्वारा पुलिसलाई १११ रनको लक्ष्य

सुदूरपश्चिमद्वारा पुलिसलाई १११ रनको लक्ष्य

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० रनमा समेटियो ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
पीएम कप : तेस्रो जितको खोजीमा आर्मी

पीएम कप : तेस्रो जितको खोजीमा आर्मी

मुलपानी क्रिकेट मैदानमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले प्रदेश-१ सँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज जित्ने टिमलाई ५ करोड पुरस्कार

अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज जित्ने टिमलाई ५ करोड पुरस्कार

भारतले मंगलबार अष्ट्रेलियाविरुद्धको ४ खेलको टेस्ट सिरिज २-१ ले जितेको थियो ।

By खेलपाटी संवाददातामंगलबार, माघ ६, २०७७
Read more →
इंग्ल्यान्डविरुद्ध खेल्ने भारतको टेस्ट टिम घोषणा

इंग्ल्यान्डविरुद्ध खेल्ने भारतको टेस्ट टिम घोषणा

भारतले घरेलु मैदानमा हुने सिरीजका लागि १८ सदस्सीय टिमको घोषणा गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ ६, २०७७
Read more →
मुलपानी मैदानमा पत्रकारमाथि दुर्व्यवहार

मुलपानी मैदानमा पत्रकारमाथि दुर्व्यवहार

बागमती प्रदेश क्रिकेट संघका सदस्य अजय वीर पाण्डेले मंगलबार मुलपानी क्रिकेट मैदान पुगेका पत्रकारहरुमाथि दुर्व्यवहार गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, माघ ६, २०७७
Read more →
लुम्बिनीको विजयी सुरुवात

लुम्बिनीको विजयी सुरुवात

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश-२ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ ६, २०७७
Read more →
पीएम कप : कर्णालीको पहिलो जित

पीएम कप : कर्णालीको पहिलो जित

मुलपानी क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ ६, २०७७
Read more →
भारतलाई अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज

भारतलाई अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज

टेस्टको चौंथो दिन सोमबार अष्ट्रेलिया दोस्रो इनिङ्समा २ सय ९४ रनमा अलआउट भएपछि भारतले जितका लागि ३ सय २८ रनको लक्ष्य पाएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, माघ ६, २०७७
Read more →
लुम्बिनीद्वारा प्रदेश-२ लाई २५८ रनको लक्ष्य

लुम्बिनीद्वारा प्रदेश-२ लाई २५८ रनको लक्ष्य

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनायो ।

By खेलपाटी संवाददातामंगलबार, माघ ६, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 769 of 1231Next