शुक्रबार, १८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

करण आबद्द पुनेको अर्को हार

सोमबार, १९ माघ २०७७खेलपाटी संवाददाता
करण आबद्द पुनेको अर्को हार
Classic Tech Internet Ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आबद्द पुने डेभिल्सले आबुधाबी टी-१० लिगमा तेस्रो हार व्यहोरेको छ ।

सोमबार भएको खेलमा पुने बंगला टाइगर्ससँग ८ विकेटले पराजित भएको हो ।

पुनेले दिएको १ सय १६ रनको लक्ष्य बंगलाले ८ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।

बंगलाको जितमा टम मोरेसले अविजित ३८ रन जोडे । यस्तै आन्द्रे फ्लेट्चर र चिराग सुरीले ३०/३० रन बनाए ।

पुनेका मोहमद आमिरले १ विकेट लिए ।

करण एक ओभर बलिङ गर्दै १७ रन खर्चिएर विकेट विहीन भए ।

यस अघि पहिले ब्याटिङ गरेको पुनेले १० ओभरमा ३ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

पुनेका टम काडमोरले ४८ रन बनाए ।

यस्तै एलेक्स डेभिसले अविजित ४१ रन बनाए ।

यो हारसंगै समूह 'बी' मा रहेको पुनेले ४ खेलमा २ अंक जोडेको छ ।

पुने पुछारमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

Bajaj Pulsar Motorcycle Ad
फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

शिभालीलाई भाटभटेनीकाे बिदाइ

शिभालीलाई भाटभटेनीकाे बिदाइ