शारदा सरस्वतीको जित
मंगलबार भएको खेलमा धनगढी नमुनालाई ५ विकेटले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो ।
मंगलबार भएको खेलमा धनगढी नमुनालाई ५ विकेटले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता फागुन २० देखि चैत १ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत्र ११ गतेबाट सुरु हुने जनाएको छ ।
मंगलबार भएको खेलमा त्रिनगर सेकेण्डरी स्कुललाई ६१ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो ।
पाकिस्तान सुपर लिग क्रिकेटमा चोट बोकेका राशिदले टेस्ट सिरिज गुमाउने भएका हुन् ।
भैरहवाको सिदार्थ रंगशालामा सोमबार बुटवलले-११ लाई ७ रनले हराएर बुद्ध सेमिफाइनलमा पुगेको हो ।
सोमबार भएको खेलमा लिटल बुद्ध एकेडेमीलाई ८ विकेटले पराजित गर्दै हिमालयन ह्वाइट हाउसले सुखद सुरुवात गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रेस विज्ञप्ति निकाल्दै काठमाडौं मेयर-११ को टिम घोषणा गरेको हो ।
सोमबार भएको खेलमा रोजी बड्स दाङलाई १ सय ५ रनले पराजित गर्दै न्यु एकेडेमीले सुखद सुरुवात गरेको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै निर्माणाधीन रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गरेको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाईने भएको हो ।