शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
बंगलादेशमाथि श्रीलंकाको जित  

बंगलादेशमाथि श्रीलंकाको जित  

बंगलादेशले दिएको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक ७, २०७८
Read more →
भारत विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गर्नेमा लारा विश्वस्त

भारत विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गर्नेमा लारा विश्वस्त

तर सेमिफाइनलपछिको नजिता भने उनीहरुको प्रदर्शनमा भर पर्ने लाराले बताए ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक ७, २०७८
Read more →
टी-ट्वान्टी विश्वकप : भारत र पाकिस्तान भिड्दै

टी-ट्वान्टी विश्वकप : भारत र पाकिस्तान भिड्दै

विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक ७, २०७८
Read more →
इंग्ल्यान्डको सुखद सुरुआत  

इंग्ल्यान्डको सुखद सुरुआत  

दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ६, २०७८
Read more →
वेस्ट इन्डिज ५५ रनमा अलआउट !

वेस्ट इन्डिज ५५ रनमा अलआउट !

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ६, २०७८
Read more →
अष्ट्रेलियाको विजयी सुरुआत

अष्ट्रेलियाको विजयी सुरुआत

दक्षिण अफ्रीकाले दिएको १ सय १९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ६, २०७८
Read more →
विश्वकपले जुराउने भारत र पाकिस्तानको भिडन्त  

विश्वकपले जुराउने भारत र पाकिस्तानको भिडन्त  

अझ भारत र पाकिस्तान एउटै समूहमा मात्र परेका छैनन उनीहरुले टी–ट्वान्टी विश्वकपको यात्रा एकअर्काविरुद्ध खेल्दै सुरुआत गर्नेछन् । सुपर १२ अन्तर्गत समूह २ मा रहेको भारत र पाकिस्तानबीच आइतबार खेल्दैछन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ६, २०७८
Read more →
विश्वकप : सुपर १२ को खेल आजबाट

विश्वकप : सुपर १२ को खेल आजबाट

आजबाट विश्वकपका सुपर १२ का खेलहरु सुरु हुनेछ । आज समूह १ को दुई खेलहरु हुनेछन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ६, २०७८
Read more →
भारत र इंग्ल्यान्डबीचको स्थगित टेस्ट अर्को वर्ष

भारत र इंग्ल्यान्डबीचको स्थगित टेस्ट अर्को वर्ष

गत सेप्टेम्बरमा खेलाडीलाई कोरोना संक्रमण भएपछि पाँचौं तथा अन्तिम टेस्ट स्थगित भएको थियो ।  

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ६, २०७८
Read more →
टी-ट्वान्टी विश्वकप : श्रीलंका समूह विजेता

टी-ट्वान्टी विश्वकप : श्रीलंका समूह विजेता

सारजाहमा शुक्रबार राति नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ५, २०७८
Read more →
नामिबिया पहिलो पटक सुपर १२ मा

नामिबिया पहिलो पटक सुपर १२ मा

यूएईको साहजाहमा शुक्रबार आयरल्याण्डलाई हराउदै नामिबिया सुपर १२ मा छिरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ५, २०७८
Read more →
आयरल्याण्डलाई हराउदै नामिबिया सुपर १२ मा

आयरल्याण्डलाई हराउदै नामिबिया सुपर १२ मा

यूएईको साहजाहमा शुक्रबार आयरल्याण्डलाई हराउदै नामिबिया सुपर १२ मा छिरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ५, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 667 of 1250Next