अलराउन्डर ब्राभोद्धारा सन्यास घोषणा
शुक्रबार, कार्तिक १९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर ड्वायन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
श्रीलंकासँग पराजय भोग्दै जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट वेस्ट इन्डिज बाहिरिएपछि ब्राभोले सन्यासको घोषणा गरेका हुन ।
३८ वर्षीय ब्राभोले यस अघि नै सन्यास लिएपनि सन् २०१९ मा पुनः टिममा फर्किएका थिए ।
ब्राभोले सातवटै विश्वकप खेल्दै वेस्ट इन्डिजलाई सन् २०१२ र २०१६ मा उपाधि दिलाएका थिए ।
उनले ९० टी–ट्वान्टी खेल खेलका छन् ।
वेस्ट इन्डिजले जारी विश्वकपमा चारमध्ये केवल एक खेलमा मात्र जित हात पारेको छ ।
वेस्ट इन्डिजले अन्तिम खेल अष्ट्रेलियाविरुद्ध शनिबार खेल्नेछ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)