न्यूजिल्यान्डलाई सामान्य लक्ष्य
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन जोड्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन जोड्यो ।
जसरी समूह वानबाट इङ्ल्याण्ड र अष्ट्रेलियाले विश्वकपको सेमिफाइनलका स्थान सुरक्षित गरेका छन् । अहिले सबैको नजर समूह टूमा रहेको छ ।
विश्वकपमा स्थान बनाउनका लागि नेपालले फेब्रअरीमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप छनोट ‘ए’ अन्तर्गत सिंगापुर, युएई र जिम्बाबेविरुद्ध खेल्नेछ ।
आजको खेलमा न्यूजिल्यान्डले जित हात पारे सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।
समूह चरणको अन्तिम खेलमा शनिबार इङ्ल्याण्डलाई १० रनले पराजित गरेपनि नेट रनरेटका आधारमा अफ्रिकी टिम विश्वकपबाट बाहिरिएको हो ।
वेस्ट इन्डिजका लागि कप्तान काइरोन पोलार्डले सर्वाधिक ४४ रनको योगदान गरे ।
शनिबार भएको बंगबन्धु बीकेएसपी कप सिरिजमा नेपालले बीकेएसपीलाई २४ रनले हराएको छ ।
समूह १ अन्तर्गत दिउँसो ३ः४५ बजे हुने पहिलो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजको सामना गर्नेछ भने दोस्रो खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच राती ७ः४५ बजेबाट सुरु हुनेछ ।
अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको भारतले स्कटल्याण्डविरुद्ध समेत शानदार जित निकालेको छ ।
अब भारतले सेमिफाइनलमा प्रवेशका लागि नामिवियालाई ठूलो अन्तरले पराजित गर्नुपर्छ साथै अफगानिस्तानले न्यूजिल्यान्डमाथि जित निकाल्नुपर्छ । साथै रनरेट भारतको पक्षमा हुनुपर्नेछ ।
यस नतिजासँगै न्यूजिल्यान्डले चार मध्ये तीन खेल जित्दै सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।