‘कोहली सफल, रुट असफल कप्तान हुन्’
आइतबार, माघ १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्टे«लियाका पूर्व क्रिकेटर इयान चापेलले विराट कोहलीलाई सफल कप्तान भएको बताएका छन् ।
एक सफल क्रिकेटरको रुपमा रहेका चापेलले कोहलीले भारतीय क्रिकेट टिमलाई नयाँ उचाईमा पुर्याएको बताए ।
तर चापेलले इंग्ल्यान्डका कप्तान जोए रुट असफल कप्तानको रुपमा रहेको समेत जनाए ।
चापेलले रुट केवल एक राम्रा ब्याट्सम्यान भएको तथा असफल कप्तान भएको दावी गरे ।
कोहलीले भारतीय टिमको टी–ट्वान्टी र टेष्ट क्रिकेटको कप्तानीबाट सन्यास लिदा एकदिवसियको कप्तानबाट हटाइएका थिए ।
चापेलले कोहली र रुटको कप्तानीमा भिन्नता रहेको समेत दावी गरे ।
#विराट कोहली










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

