ब्याट्सम्यान कुपरद्धारा सन्यास घोषणा
आइतबार, १६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेदरल्यान्ड्सका ब्याट्सम्यान बेन कुपर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
सन् २०१३ मा क्यानाडाविरुद्ध डेब्यू गरेका कुपरले नेदरल्यान्ड्सका लागि ७० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् ।
कुपर नेदरल्यान्ड्सका लागि टी–ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
उनले ५८ टी–ट्वान्टी खेलमा १ हजार २ सय ३९ रन बनाएका छन् ।
तर कुपरले १३ एकदिवसिय खेल्दै १ सय ८७ रन जोडेका छन् ।
#बेन कुपर







-1774523438835.jpg&w=3840&q=75)




-1774661800099.webp&w=3840&q=75)

-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)