शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल विश्वकपमा छनोट हुनेछ – सन्दीप 

सोमबार, १७ माघ २०७८खेलपाटी संवाददाता
नेपाल विश्वकपमा छनोट हुनेछ – सन्दीप 
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टिमको तयारी ६० देखि ७० प्रतिशत पुगेको बताएका छन् ।

लामिछानेले ओमानमा हुने छनोट अघि टिमको तयारी पुरा हुने बताए । 

कोरोनाका कारण चार दिनदेखि आईसोलेसनमा रहेका लामिछानेले नेपाली टोलीले आफ्नो क्षमता अनुसार खेले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरे । 

‘प्रतियोगिताका लागि समय रहेका कारण कोभिड लागेका खेलाडीहरु पनि ठिक भएर टिममा फर्किने तथा छनोट अघि ओमानमा हुने आयरल्यान्ड, ओमान र युएईसँगको सिरिजले टिमलाई सहयोग गर्नेछ,’ लामिछानेले थपे । 

तर अवस्था आए खेलाडीहरु परिवर्तन पनि हुन सक्ने संकेत लामिछानेले गरे । 

लामिछानेले टिमका सदस्यहरुसँग टिमको योजनाबारे निरन्तर छलफल भइरहेको समेत बताए । 

उनले विश्वकप छनोट आफ्नो लागि मात्र नभएर सबैका लागि उत्तिकै महत्वपूर्ण रहेको जनाए । 

लामिछानेले विदेशमा खेलेको तथा फ्रेन्चाईज क्रिकेटको अनुभवले नेपाली टिमलाई नेतृत्व गर्ने राम्रो अवसर प्राप्त भएको बताए । 

कप्तानीको भूमिका निर्वाह गर्न गाह्रो नभएको तथा टिमका सबैलाई चिनेको हुनाले फरक नपर्ने बताए । 

कप्तान लामिछानेले नेपाली टिमसँग दवाव झेल्न सक्ने क्षमता रहेको बताए । 
 

Loading ad...
LiNing Ad
#सन्दीप लामिछाने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

एन्फाले सुटुक्क लाओस उडायो नेपाली टोली

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली