बंगलादेशमा महिला क्रिकेट टिमको अभ्यास सुरु
आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको तयारीका लागि नेपाली टिम बिहिबार बंगलादेश पुगेको हो ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको तयारीका लागि नेपाली टिम बिहिबार बंगलादेश पुगेको हो ।
अष्ट्रेलियाले होवार्टमा अफगानिस्तानसँग नोभेम्बर २६ मा एउटा टेस्ट खेल्ने तय भएको थियो ।
इसिबीका अनुसार क्लबले अपेक्षित मापदण्डहरु पुरा गर्न सक्ने आधार स्पष्ट रुपमा प्रदर्शन गर्न नसकेसम्म प्रतिवन्ध जारी रहनेछ ।
ब्राभोले सातवटै विश्वकप खेल्दै वेस्ट इन्डिजलाई सन् २०१२ र २०१६ मा उपाधि दिलाएका थिए ।
प्रतियोगिता अन्तर्गत सेमिफाइनलको सम्भावना कायम राख्न न्यूजिल्यान्ड, नामिविया र भारतका लागि आजको खेल महत्वपूर्ण छ ।
अहिले उनको चर्चा किन भन्दा उनी भारतीय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका छन् ।
चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ ।
सबै खेल कराँचीमा हुने तय भएको छ ।
दुबईमा बिहिबार अष्ट्रेलियाले बंगलादेशविरुद्ध ९ विकेटको शानदार जित निकालेको हो ।
ब्यालेन्सले आफूले रफिकलाई गरेको जातीय भाषा प्रयोगप्रति आफूलाई पश्चाताप भएको जनाए ।
छनोट प्रतियोगिता युएईमा नोभेम्बर १९ देखि २९ तारिखसम्म हुनेछ ।
भिभो मोबाइल कम्पनी र एलपीएलको आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सबीच प्रतियोगिताको मोबाइल पार्टनरको रुपमा सम्झौता भएको हो ।