इयान वाटमोरद्वारा राजीनामा
वाटमोरले बिहीबार तत्कालबाट लागु हुनेगरि राजीनामा दिएका हुन् ।
वाटमोरले बिहीबार तत्कालबाट लागु हुनेगरि राजीनामा दिएका हुन् ।
सारजाहमा बिहीबार राति भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो ।
शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।
नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको बोर्ड बैठकले महिला टिमको प्रशिक्षण कात्तिक ३ बाट गर्ने निर्णय गरेको हो ।
जमलको एलो प्यागोडा होटेलमा बिहीबार बसेको क्यानको बोर्ड बैठकले रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि एक साता भित्र १५ दिनको म्याद राखेर दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।
टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र पोखराबीचको खेल १२:४५ बजे सुरु हुनेछ ।
हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
जमलको एलो प्यागोडा होटेलमा बुधबार बसेको बैठकले थुप्रै एजेण्डामा छलफल भएको र पुन: भोलि बस्ने गरि सकिएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी गराए ।
टियु क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स-११ लाई १६ रनले पराजित गर्दै भैरहवा क्वालिफायरमा प्रवेश गरेको हो ।
आईसीसीले बुधबार मतदानका लागि सार्वजनिक गरेको मनोनयनमा लामिछानेसंगै बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रा पनि रहेका छन् ।
टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनायो ।