अष्ट्रेलियाको टिम घोषणा
मंगलबार, माघ ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाले श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिम घोषणा गरेको छ ।
अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा टिम घोषणा गरेको हो ।
अष्ट्रेलिया घोषणा गरेको टिममा डेभिड वार्नर र मिचेल मार्श छैनन् । दुबैलाई विश्राम दिईएको बताईएको छ ।
बेन म्याकडेर्मोट भने टिममा फर्किएका छन् ।
अष्ट्रेलियाले फेब्रुअरीमा श्रीलंकासँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
पहिलो खेल फेब्रुअरी ११ मा हुनेछ ।
अष्ट्रेलियाको टिम घोषणा










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

