स्टार्कलाई 'एलन बोर्डर मेडल' अवार्ड
शनिबार, माघ १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियन क्रिकेट टिमका बलर मिचेल स्टार्कले अष्ट्रेलियाकै प्रतिष्ठित 'एलन बोर्डर मेडल' अवार्ड प्राप्त गरेका छन् ।
अष्ट्रेलिया क्रिकेटले प्रदान गर्ने यस अवार्ड स्टार्कले पहिलो पटक जितेका हुन् ।
स्टार्कले एकदिवसीय प्लेयर अफ दि इयर अवार्ड समेत जितेका छन् ।
महिलाको बिलिन्डा क्लार्क अवार्ड एस्लेइघ गार्डनरले जितेकी छिन् ।
टेस्ट प्लेयर अफ दि इयर अवार्ड टार्भिस हेडले जितेका छन् ।
टी-ट्वान्टी प्लेयर अफ दि इयर अवार्ड मिचेल मार्शले पाएका छन् ।
यस्तै टार्भिसले डोमेस्टिक प्लेयर अफ दि इयर अवार्ड समेत प्राप्त गरे ।
स्टार्कलाई 'एलन बोर्डर मेडल' अवार्ड










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

