प्रदेश एक पराजित, लुम्बिनी फाइनल नजिक
जितसँगै पाँचमध्ये चार खेल जितेको लुम्बिनी फाइनल नजिक पुगेको छ ।
जितसँगै पाँचमध्ये चार खेल जितेको लुम्बिनी फाइनल नजिक पुगेको छ ।
नेपाली टोली आज साँझ ७:१० बजे नेपाल आईपुग्ने तालिका रहेको छ ।
उनले विभेदजन्य कुनै घटनालाई लिएर रुटले बिचमै खेल रोके आफूले समर्थन गर्ने जनाए ।
छनोटमा नेपाल तेस्रो स्थानमा रह्यो । नेपाल ग्लोबल छनोटमा समेत पुग्न असफल भयो ।
यस अघि प्रदेश २ ले सुदुरपश्चिममाथि जित निकाल्दा प्रदेश नं. १ विरुद्ध पराजय भोगेको थियो ।
प्रतियोगिता अन्तर्गत नेपालले पाँच मध्ये केवल तीन खेलमा जित हात पार्न सक्यो ।
युएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन जोडिन ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली १६ दशमलब ५ ओभरमा अलआउट हुदै केवल ६६ रन जोड्न सक्यो ।
ग्लोबल छनोटका लागि नेपालले युएईलाई १० रन अथवा १० बलको अन्तरमा पराजित गर्नुपर्नेछ ।
नेपाल र युएईबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
कप्तान देव खनालले सर्वाधिक ६७ रन जोड्दा लुम्बिनीको जित सुनिश्चित भएको थियो ।