यु–१९ मा लुम्बिनीको दोस्रो जित
यसअघि लुम्बिनी प्रदेशले कर्णालीविरुद्ध १ सय ४० रनको पराजय भोगेको थियो ।
यसअघि लुम्बिनी प्रदेशले कर्णालीविरुद्ध १ सय ४० रनको पराजय भोगेको थियो ।
जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।
नेपालका लागि सवनम राईले सर्वाधिक २ विकेट हात पारिन् ।
विवादमा परेपछि टिम पेनले एक हप्ता अगाडी कप्तानीबाट राजिनामा दिएका थिए ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
क्रिकेट खेलबाट अनिश्चित समयको लागि विश्राम लिएपछि पेनले एसेस सिरिज गुमाउने भएका हुन् ।
नेपाल र मलेसियाको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
क्यानको कार्यालयमा भएको छलफलमा कप्तान ज्ञानेन्द्र मल्लसहित करिब ८ जना खेलाडीहरु सहभागी भएका थिए ।
यस अघि प्रदेश १ ले बागमती प्रदेशलाई २६ रनले पराजित गरेको थियो ।
प्रदेश २ लाई जित दिलाउन अन्सारीले प्रदिप पासवानसँग नवौ विकेटका लागि ७८ रनको साझेदारी गरे ।
दुई खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता लिएको छ ।