चाहरले आईपीएल गुमाउन सक्ने
बिहिबार, १९ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता चेन्नई सुपर किङ्सका बलर दिपक चाहरले इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउन सक्ने भएका छन् ।
चोटका कारण दिपकले आईपीएल गुमाउने भएका हुन् । उनले वेस्ट इन्डिजविरुद्ध तेस्रो खेलमा चोट बोकेको बताईएको छ ।
तर, चेन्नईले औपचारिक रुपमा केहि बताएको छैन ।
आईपीएल मार्च २६ देखि मे २९ सम्म आयोजना हुनेछ ।
आईपीएलका खेलहरु भारतको मुम्बई तथा पुणेमा हुने आयोजकले जनाएको छ ।
यस पटकको आईपीएलमा १० टिमको सहभागिता रहेको छ ।
चाहरले आईपीएल गुमाउन सक्ने







-1776324756993.png&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)
