ओरालो लाग्दै यू-१९ क्रिकेट
प्रतियोगिता नेपालको लागि सहभागितामा सिमित रह्यो । समूह चरणको तीन खेल मध्ये तिनै खेलमा हार ब्यहोरेको नेपाल निराश हुँदै घर फर्किएको छ ।
प्रतियोगिता नेपालको लागि सहभागितामा सिमित रह्यो । समूह चरणको तीन खेल मध्ये तिनै खेलमा हार ब्यहोरेको नेपाल निराश हुँदै घर फर्किएको छ ।
न्युजिल्याण्ड क्रिकेटका सर्वाधिक सफल ब्याट्सम्यान टेलरले घरेलु भूमिमा तीन राष्ट्रसँगको सिरिजपछि सन्यास लिने घोषणा गरेका छन् ।
दुबईमा आयोजना भएको प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएका हुन् ।
बुधबार भएको खेलमा होबार्टले मेलबर्न रेनेगेड्सलाई ८५ रनले हराएको हो ।
होबार्टले मेलबर्नमा रेनेगेड्ससँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:०० बजे सुरु हुनेछ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत मंगलबार पोखरामा भएको फाइनल खेलमा कास्कीले नवलपुरमाथि ९ विकेटको जित निकाल्दै प्रतियोगिताको च्याम्पियन समेत बन्न सफल भयो ।
दुबईको आईसीसी एकेडेमीमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १ विकेटले पराजित भएको हो ।
खेल स्थगित हुनु अघि बंगलादेशले ४ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
मंसिर १८ गते इलामको ठुलो टुडिखेलमा छनौट कार्यक्रम संचालन गरेर क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेल, छनौट समितिका संयोजक डा रामकृष्ण आचार्य र प्रशिक्षक सुनिल मगरले प्रारम्भिक छनौट गरेका थिए ।
दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ३९ रन बनायो ।
पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।
दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।