मिथाली विश्वकपको सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी
शनिबार, फागुन २८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथाली राज आईसीसी महिला विश्वकपमा सबै भन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी बनेकी छन् ।
मिथालीले अष्ट्रेलियाकी ब्याटर बेलिन्डा कलार्कलाई पछि पार्दै सबै भन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी बनेकी हुन् ।
न्यूजिल्यान्डमा जारी आईसीसी महिला विश्वकपमा वेस्ट इन्डिजविरुद्धको खेलका क्रममा मिथालीले २४ औं खेलमा कप्तानी गरेकी हुन् ।
बेलिन्डाले भने २३ खेलमा कप्तानी गरेकी थिईन् ।
यति मात्र नभएर मिथाली सबै भन्दा धेरै ६ वटा विश्वकप खेल्ने पहिलो महिला खेलाडी हुन् भने समग्रता तेस्रो क्रिकेटर हुन् ।
#मिथाली






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

