युएईद्धारा नेपाललाई २०३ रनको लक्ष्य
नेपालका लागि कप्तान सन्दीप लामिछाने तीन विकेट लिए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने तीन विकेट लिए ।
घरेलु टोली युएईविरुद्ध नेपालले तीन परिवर्तन गरेको छ ।
दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर घरेलु टोली युएईविरुद्ध पहिले बलिङ गर्ने भएको हो ।
आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको दोस्रो टेस्ट बराबरीमा सकिएको हो ।
दुबई क्रिकेट रंगशालामा नेपालले तेस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो । युएई र नेपालबीचको खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले बंगलादेशलाई ७ विकेटले हराएको हो ।
चैत १० गते देखि सुरु हुने प्रतियोगितामा सहभागी पाँच टोलिले १ सय ३९ जना खेलाडीमाथि बोलि लगाएका थिए। अक्सनमार्फत पाँच टिमले कुल ६५ जना खेलाडी टिममा भित्र्याएका छन्।
सिरिजको पहिलो खेल पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले अन्तिम ओभरमा २ विकेटले जित निकालेको थियो ।
धनगढीमा आइतबार भएको उद्घाटनमा सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै कर्णालीले सुखद सुरुआत गरेको हो ।
घरेलु टोली न्युजिल्यान्डलाई १ विकेटले पराजित गर्दै इंग्ल्याण्डलले सेमिफाइनल सम्भावना जिवितै राखेको छ ।
खेलाडीलाई खेल्ने क्रममा सामान्य चोट लागिरहन्छ । उनले पनि सामान्य नै सोचे । दुई तीन दिन आराम गरेपछि दुखाई कम हुँदै थियो । उनी फेरी मैदानमा बलिङ गर्न तम्सिए ।
यूएईलाई ६ विकेटले पराजित गर्दै पीएनजीले लिगमा पहिलो जित हात पारेको हो ।