भारतलाई टी-ट्वान्टी सिरिज
कोलकत्तामा शुक्रबार राति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ रनले हराउँदै भारतले सिरिज जितेको हो ।
कोलकत्तामा शुक्रबार राति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ रनले हराउँदै भारतले सिरिज जितेको हो ।
पहिलो खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जित दर्ता गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा ललितपुर र सुदुरपश्चिम भिड्ने भएका हुन् ।
क्यानाडाका म्याथ्यू स्पुर्स १ सय ८ रनमा अविजित रहे ।
अल अमेरात क्रिकेट मैदानमा शुक्रबार ओमानलाई ३९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा ओमानका कालिमुल्लाह ५ रनमा आउट भए ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडे ।
अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो ।
न्यूजिल्यान्डका लागि हेनरी निकोल्सले शतकिय इनिङ्स खेले ।
रुपन्देही जिल्ला क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता चैत १२ गतेसम्म हुनेछ ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।