हसनले पहिलो टेस्ट गुमाउने
कोभिड-१९ को संक्रमण भएपछि हसनले पहिलो टेस्ट गुमाउने भएका हुन् ।
कोभिड-१९ को संक्रमण भएपछि हसनले पहिलो टेस्ट गुमाउने भएका हुन् ।
पुनेमा मंगलबार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो ।
पुनेमा हुने खेलमा नवप्रवेशी दुई टोली लखनउ जाइन्ट्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।
मिडल अर्डर ब्याट्सम्यान यादवले चोटको कारण आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् ।
सोमबार राति भएको खेलमा कोलकत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो ।
नेपाललाई सिरिज जिताउन उत्कृष्ट प्रदर्शन गरेका अलराउण्डर करण प्लेयर अफ द सिरिज बनेका हुन् ।
सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले जितेको हो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनायो ।
नेप्लिज क्यानडियन क्रिकेट क्लबले २०२२ मा एनसिसी कर्णाली र कोशी नामका दुई फरक लिगमा भाग लिइरहेको छ ।
पाहुना टोली जिम्बावे 'ए' विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले टस जितेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेल ३३ ओभरको हुने जनाएको छ ।
मुम्बईमा हुने खेलमा मुम्बई इण्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।