सप्तरी र मोरङको विजयी सुरुआत
सप्तरी र मोरङले चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ मा विजयी सुरुआत गरेको छ।
सप्तरी र मोरङले चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ मा विजयी सुरुआत गरेको छ।
अस्ट्रेलियाले २०२५–२६ को लागि आफ्नो घरेलु समर (घरेलु अन्तर्राष्ट्रिय तालिका) घोषणा गरेको छ। भारतको पुरुष टोलीले अक्टोबर–नोभेम्बरमा तीन एकदिवसीय र पाँच टी–२० खेलको शृंखला खेल्न अस्ट्रेलियाको भ्रमण गर्नेछ।
पाँचपल्टको विजेता चेन्नई सुपर किङ्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ।
एस्टन भिल्लाले सन् १९९६ पछि कुनै ठूलो उपाधि जितेको छैन। तर, यस सिजन ६८ वर्षपछि एफए कप जित्ने राम्रो मौका मिलेको छ।
पहिलो जितको खोजिमा रहेको राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई १८२ रनको लक्ष्य दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मेमा थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरका लागि २८ खेलाडीलाई बन्द प्रशिणमा बोलाइएको छ।
सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित निकालेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप क्रिकेट लिग-२ को सिरिजका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाएको छ।
पाँचपल्टको इन्डियन प्रिमियर लिग (आइपिएल) विजेता मुम्बई इन्डियन्सको लगातार दोस्रो हार बेहोरेको छ।
शाई सुदर्शनको अर्धशतकसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मुम्बई इन्डियन्सलाई १९७ रनको विशाल लक्ष्य दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले ओपनर अनिल साह र लेग स्पिनर सन्दीप लामिछानेलाई बाहिर राख्दै टी–२० आई सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।