सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

चेन्नईको लगातार दोस्रो हार

आइतबार, चैत १६, २०८१खेलपाटी संवाददाता
चेन्नईको लगातार दोस्रो हार
Classic Tech Internet Ad

काठमाडौं। पहिलो खेलमै चिरप्रतिद्वन्द्वी मुम्बई इन्डियन्सविरद्ध चार विकेटको जित हासिल गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुआत गरेको  विजेता चेन्नई सुपर किङ्सले लगातार दोस्रो हार बेहोरेको छ।

आइतबार सम्पन्न खेलमा पाँचपल्टको विजेता चेन्नईलाई जस्थान रोयल्सले ६ रनले पराजित गरेको हो। जारी प्रतियोगितामा राजस्थानको यो पहिलो जित हो।

सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्ससँग विशाल हार बेहोरेको राजस्थान तेस्रो खेलमा भने पुनरागमन गर्न सफल भएको हो। राजस्थान र चेन्नईको समान दुई अंक छ।

राजस्थानले दिएको १८३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा चेन्नईलाई जितको लागि २० रन चाहिएको थियो। तर, एक विकेट गुमाउँदै १३ रन मात्रै बनाउन सक्यो।

चेन्नईका कप्तान ऋतुराज गाडकवाडले सर्वाधिक ६३ रन बनाए। ४४ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे। राहुल त्रिपाठी २३, शिवम दुबे ११८ र महेन्द्रसिंह धोनी १६ रनमा आउट हुँदा रवीन्द्र जडेजा ३२ रनमा अविजित रहे।

राजस्थानका वानिदु हसरंगाले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३५ रन खर्चिए। जोफ्रा आर्चर र सन्दीप शर्माको नाममा समान एक विकेट रह्यो।

त्यसअघि बर्सापारा क्रिकेट रंगशाला, गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।

राजस्थानका नीतिश रानाले सर्वाधिक ८१ रन बनाए। ३६ बल खेलेका उनले १० चौका र पाँच छक्का प्रहार गरे। कप्तान रियान परागले २८ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए।

सञ्जु साम्सन २० र शिमरन हेटमायर १९ रनमा आउट भए। अन्य ब्याटरको ब्याट चल्न सकेन। चेन्नईका नूर अहमद, खलिल अहमद र मथिशा पाथिरानाले समान दुई विकेट लिए। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै