विश्वकपका लागि दक्षिण अफ्रिकाको टिम घोषणा
दक्षिण अफ्रिकाले टिम्बा बमुभाको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
दक्षिण अफ्रिकाले टिम्बा बमुभाको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
नेपाली टोली बुधबार बिहान आईपुग्ने नेपाल क्रिकेट संघ(क्यान) का क्रिकेट व्यवस्थापक विनोद दासले बताए ।
भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीसँगै २०२० अगस्ट १५ मा अन्तराष्ट्रिय क्रिकेटबाट रैनाले सन्यास लिएका थिए ।
कर्णाली प्रदेशले रविन्द्र जंग शाहीको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।
सुपर चार अन्तर्गत मंगलबार हुने खेलमा समूह 'ए' बाट विजेता बनेको भारत र समूहको 'बी' को उपविजेता श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३-० ले जितेको हो ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुँदैछ ।
केन्याले दिएको २ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङको क्रममा अर्जुनले अर्धशतक बनाएका हुन् ।
केन्याले दिएको २ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङको क्रममा आसिफले अर्धशतक बनाएका हुन् ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ । केन्याले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ ।