क्यान भन्छ, 'सन्दीपलाई निलम्बनको तयारी छैन, प्रहरीलाई सहयोग गर्छौं'
सन्दीपलाई कप्तानबाट हटाउनेबारे क्यानले तत्काल छलफल नगरेको तर उनले अनुशासन तोडेको विषयमा छानबिन गर्ने क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।
सन्दीपलाई कप्तानबाट हटाउनेबारे क्यानले तत्काल छलफल नगरेको तर उनले अनुशासन तोडेको विषयमा छानबिन गर्ने क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।
नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।
जडेजाको दाहिने घुँडाको चोटको सफल शल्यक्रिया भएको हो ।
सुपर चार अन्तर्गत बुधबार हुने खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
नेदरल्यान्ड्सले स्कट एड्वार्ड्सको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
नेपाली टोली आज बिहान आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट व्यवस्थापक विनोद दासले बताए ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी टेकप्रसाद राईले सन्दीपविरुद्ध जबर्जस्तीको करणीको उजुरी परेको पुष्टि गरे ।
दुबईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो ।
लुम्बिनी प्रदेशले कृष्ण कार्कीको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।
काजालिज मैदानमा भएको खेलमा अस्ट्रेलिया २ विकेटले विजयी बनेको हो ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुँदैछ ।