केन्याविरुद्ध नेपाललाई क्लिन स्विपको अवसर
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो ।
नवौं राष्ट्रिय खेलकुदको प्रचार प्रसार उपसमितिले आइतबार एक विज्ञप्ति निकाल्दै नवौंको क्रिकेट खेल भदौ २३ देखि ३१ गतेसम्म आयोजना हुने जनाएको छ ।
एनआरएनएले आइतबार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टिमको घोषणा गरेको हो ।
रहिमले छोटो ढाँचा (फर्म्याट) बाट सन्यास लिने आफ्नो निर्णयको कारण पनि बताएका छन् । उनी टेस्ट र एकदिवसीयमा ध्यान दिन चाहन्छन् ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।
सुपर चार अन्तर्गत आइतबार हुने खेलमा समूह 'ए' बाट विजेता बनेको भारत र सोही समूहको उपविजेता पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
ओन्डर पार्कमा शनिबार राति भएको आफ्नो दोस्रो खेलमा गुयना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गर्दै जमैकाले जितको यात्रा जारी राखेको हो ।
सारजाहमा शनिबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको हो ।
जमैकाले आफ्नो दोस्रो खेलमा टस जितेर बलिङ रोजे पछि गुएना अमेजन वारियर्सले पहिले ब्याटिङ गदैछ ।