नवौं राष्ट्रिय : महिला क्रिकेटमा आज दुई खेल
पोखरा क्रिकेट मैदानमा आइतबार सुरु यस प्रतियोगितामा आज समूह 'बी' का दुई खेलहरु हुदैछन् ।
पोखरा क्रिकेट मैदानमा आइतबार सुरु यस प्रतियोगितामा आज समूह 'बी' का दुई खेलहरु हुदैछन् ।
राचीँमा आइतबार भएको खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले हराएको हो ।
पर्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा इंग्ल्यान्ड ८ रनले विजयी भएको हो ।
शार्कले दोस्रो जित निकाल्ने क्रममा आइतबार हैदराबाद हन्टरलाई ५ विकेटले पराजित गरेको हो ।
सुदुरपश्चिम प्रदेशले दिएको ७२ रनको लक्ष्य बागमतीले १३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
बंगलादेशले दिएको १ सय ३८ रनको लक्ष्य न्युजिल्याण्डले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
शार्कको दोस्रो खेल हैदराबाद हन्टरविरुद्ध टस जितेर पहिले बलिङको निर्णय लिएको हो ।
पोखरामा आइतबार भएको पहिलो खेलमा मधेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको छ ।
शार्कको दोस्रो खेल हैदराबाद हन्टरसँग नेपाली समयअनुसार दिउँसो २:१५ मा रहेको छ । खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा हुनेछ ।
पोखरा क्रिकेट मैदानमा पहिलो दिन आइतबार दुई खेलहरु हुदैछन् ।
शार्कले आफ्नो पहिलो खेलमा रावलपिण्डी राईडर्सलाई ३४ रनले पराजित गरेको हो ।
अघिल्लो संस्करण खेलेको शनिश्चरे स्ट्राइकले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेपछि नयाँ क्लबका रुपमा आइतबारे अस्त्रले पहिलो पटक सहभागीता जनाउदैछ ।