किर्तिपुर सातबाघ फाइनलमा
बिहीबार भएको पहिलो क्वालिफायरमा रोयल किङमाथि ८ रनको जित निकाल्दै सातबाघ तेश्रो संस्करणको लिगमा फाइनलमा पुगेको हो ।
बिहीबार भएको पहिलो क्वालिफायरमा रोयल किङमाथि ८ रनको जित निकाल्दै सातबाघ तेश्रो संस्करणको लिगमा फाइनलमा पुगेको हो ।
बिहिबार भएको खेलमा नामिबिया यूएईसँग ७ रनले पराजित भएसँगै नेदरल्यान्ड्स र श्रीलंका अर्को चरणमा पुगेका हुन् ।
नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउनले अविजित ७१ रनको अर्धशतकीय ईनिङ खेले ।
बुधबार भएको खेलमा जिम्बाबेलाई ३१ रनले हराउँदै पूर्व च्याम्पियन वेस्ट इन्डिजले अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
स्कटल्याण्डले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ६ बल अगाबै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
होबार्टमा बुधबार पहिलो राउण्ड अन्तर्गत समूह 'बी' का दुई खेलहरु हुँदैछन् ।
श्रीलंकाले भने दोस्रो खेलमा पहिलो जित निकालेको छ ।
खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ६:४५ मा रहेको छ ।