बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय : महिला क्रिकेटमा डेब्युमै पुलिसलाई स्वर्ण

नवौं राष्ट्रिय : महिला क्रिकेटमा डेब्युमै पुलिसलाई स्वर्ण

पोखरा क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा एपीएफ क्लबलाई हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
टी-ट्वान्टी विश्वकप : नामिबियालाई नेदरल्यान्ड्सले हरायो

टी-ट्वान्टी विश्वकप : नामिबियालाई नेदरल्यान्ड्सले हरायो

मंगलबार भएको खेलमा नामिबियालाई ५ विकेटले हराउँदै नेदरल्यान्ड्सले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
नवौं राष्ट्रिय : महिला क्रिकेटमा बागमतीलाई कास्य

नवौं राष्ट्रिय : महिला क्रिकेटमा बागमतीलाई कास्य

पोखरा रंगशालामा मंगलबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमतीले कास्य पदक जितेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
कमिन्स अष्ट्रेलियाका नयाँ कप्तान

कमिन्स अष्ट्रेलियाका नयाँ कप्तान

२९ वर्षीय कमिन्सले अष्ट्रेलियाका लागि ७३ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । टी-ट्वान्टीको भने ३६ वर्षीय फिन्च कप्तान नै रहने छन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

पहिलो खेलमा जित हात पारेका दुवै टोली आज पनि जित हात पारेर अर्को चरण प्रवेश गर्न चाहन्छन् । मंगलबार नै हुने दोस्रो खेलमा समूह 'ए' का श्रीलंका र यूएई खेल्दै छन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १, २०७९
Read more →
आइतबारे बाहिरियो

आइतबारे बाहिरियो

आइतबारेले क्लासिक एलाभेनमाथी ३३ रनले बिजयी हुदै आइतबारेले सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज ३१, २०७९
Read more →
अष्ट्रेलियामाथि भारतको जित

अष्ट्रेलियामाथि भारतको जित

भारतले दिएको १ सय ८७ रनको लक्ष्य घरेलु टोलीले २० ओभरमा १० विकेट गुमाएर मात्र १ सय ८० रन बनायो ।

By खेलपाटी संवाददातासोमबार, असोज ३१, २०७९
Read more →
आईपीएलको मिनी अक्सन प्रक्रिया सुरु

आईपीएलको मिनी अक्सन प्रक्रिया सुरु

आईपीएलले १० फ्रेन्चाइज टोलीलाई नोभेम्बर १५ सम्ममा रिटेन खेलाडीको सूची पेश गर्न समय दिएको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज ३१, २०७९
Read more →
नवौं राष्ट्रिय : महिला क्रिकेटमा पुलिस फाइनलमा

नवौं राष्ट्रिय : महिला क्रिकेटमा पुलिस फाइनलमा

पोखरामा सोमबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई पुलिसले ३६ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज ३१, २०७९
Read more →
स्कटल्याण्डसँग हार्यो वेस्ट इन्डिज

स्कटल्याण्डसँग हार्यो वेस्ट इन्डिज

सोमबार भएको खेलमा पूर्व च्याम्पियन वेस्ट इन्डिजलाई ४२ रनले हराउँदै स्कटल्याण्डले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज ३१, २०७९
Read more →
नवौं राष्ट्रिय : महिला क्रिकेटमा एपीएफ फाईनलमा

नवौं राष्ट्रिय : महिला क्रिकेटमा एपीएफ फाईनलमा

पोखरामा सोमबार भएको पहिलो सेमिफाईनल खेलमा लुम्बिनी प्रदेशलाई ६९ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज ३१, २०७९
Read more →
टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

By खेलपाटी संवाददातासोमबार, असोज ३१, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 449 of 1231Next