शुक्रबार, मंसिर ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
युएईविरुद्ध नेपाल बलिङमा

युएईविरुद्ध नेपाल बलिङमा

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २८, २०७९
Read more →
युएईविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

युएईविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

घरेलु टोली नेपाल युएईविरुद्ध जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ खेलाउन चाहन्छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २८, २०७९
Read more →
नेपालविरुद्ध युएई :  हेड टु हेड

नेपालविरुद्ध युएई :  हेड टु हेड

भ्रमणकारी टोली युएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २८, २०७९
Read more →
युएईविरुद्ध मैदान उत्रदै नेपाल

युएईविरुद्ध मैदान उत्रदै नेपाल

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २७, २०७९
Read more →
नेपाली समर्थकको अगाडी खेल्न पाउँदा युएईका कप्तान खुशी

नेपाली समर्थकको अगाडी खेल्न पाउँदा युएईका कप्तान खुशी

नेपाल र युएईबीचको एकदिवसीय क्रिकेट सिरिजको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा कप्तान रिजवानले नेपाली दर्शकसामु नेपालमै खेल्न पाउँदा खुशी  लागेको बताएका हुन्।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २७, २०७९
Read more →
साम विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट

साम विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट

इंग्ल्यान्डलाई विश्वकपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका साम प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २७, २०७९
Read more →
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन

अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २७, २०७९
Read more →
नेपाल र युएईबीचको एकदिवसीय सिरिजको टिकट मूल्य तय

नेपाल र युएईबीचको एकदिवसीय सिरिजको टिकट मूल्य तय

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सिरिजको टिकट मूल्य तय गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २७, २०७९
Read more →
विश्वकप फाइनल : पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

विश्वकप फाइनल : पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रिएका छन् । आज दुबै टिम जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २७, २०७९
Read more →
फर्गुसन र गुर्बाज कोलकत्तामा

फर्गुसन र गुर्बाज कोलकत्तामा

२०२२ को आईपीएलमा इंग्ल्यान्डका ब्याट्सम्यान जेसन रोयको विकल्पका रूपमा उनलाई गुजरातले अनुबन्ध गरेको थियो । तर, उनले खेल्ने मौका भने पाएनन् ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २७, २०७९
Read more →
विश्वकप फाइनल : इंग्ल्यान्डले टस जित्यो, पाकिस्तान ब्याटिङमा

विश्वकप फाइनल : इंग्ल्यान्डले टस जित्यो, पाकिस्तान ब्याटिङमा

मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २७, २०७९
Read more →
पीएम कपमा सर्वाधिक विकेट लिने पाँच बलर

पीएम कपमा सर्वाधिक विकेट लिने पाँच बलर

एपीएफले शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको थियो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २७, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 433 of 1231Next