एसियन गेम्स : बिष्णु प्रि-क्वाटरफाइनलमा पराजित
यसअघि नेपालका तेज बहादुर देउवा, भुपेन्द्र थापा मगर, पुनम रावल,संगीता सुनार पराजित भईसकेका छन् ।
यसअघि नेपालका तेज बहादुर देउवा, भुपेन्द्र थापा मगर, पुनम रावल,संगीता सुनार पराजित भईसकेका छन् ।
भुपेन्द्र जोर्डनका ओबाडा अल्कासबेहसंग अंकको आधारमा ४ - ० ले पराजित भए ।
तेजलाई लाओसका खाम्फुभान्स खाम्साथोनले अंकको आधारमा ३ - १ ले पराजित गरे ।
प्रि क्वार्टरफाईनलको खेलमा संगिता थाईल्याण्डकी निलावान टिचहाससंग ५–० ले हारेकी हुन् ।
बुढापेस्टमा भएको च्याम्पियनसिपमा कुसुमले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
बुढापेस्टमा हुने च्याम्पियनसिपमा कुसुमले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोली पछिल्लो डेढ महिनादेखि थाइल्याण्डमा विशेष प्रशिक्षणरत छ ।
एसियन गेम्सको पुर्व सन्ध्यामा नेपाल, थाइल्याण्ड, फिलिपिन्स र भियतनामका खेलाडीबीच मैत्रीपूर्ण खेल भएको हो ।
देउवा बाहिरिएसंगै प्रतियोगितामा सबै नेपाली खेलाडीको चुनौती सकिएको छ ।
प्रतियोगितामा नेपाल सहित ३० देशका ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
एपीएफकी माला राईले मकवानपुरकी सञ्जुमाया थिङलाई हराइन् ।
बैककमा आइतबार भएको खेलमा ६९ केजी तौलसमूह मुनिको प्रतिस्पर्धामा घले चाइनिज ताइपेका पान ह्युङ मिङ्संग पराजित भएका हुन् ।